काठमाडौंः काठमाडौंको हलचोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
धादिङको थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको…