कास्की– कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छन्। ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो। दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले […]