काठमाण्डाै – प्रतिनिधि सभामा नागरिकता विधेयक पारित गर्न मत विभाजन प्रक्रिया सुरु भएकाे छ । नेकपा एमालेका सांसदले नागरिकता विधेयमा मत विभाजन मागेपछि अहिले प्रक्रिया सुरु भएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता गर्नुभएकाे नागरिकता विधेयक जस्ताकाे त्यस्तै पारित गर्ने तयारी गरिएपछि एमालेले मत विभाजन मागेको हो । अहिले मतदान भइरहेकाे छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २९ बमोजिम मत विभाजन माग्नुभएकाे हाे । मतदान गर्दा सत्तारूढ दल...