काठमाडौँ- प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरू भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरू गरेका हुन् ।
अब मत विभाजनबाटै नागरिकता विधेयक पारित हुनेछ ।