काठमाडौँ : काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। फागुनको दोस्रो साता भइसक्दा पनि पारिलो घाम लाग्न सकेको छैन।लामो समयदेखि वर्षा नभएपछि वायु प्रदूषण बढेको हो।
भारतको राजधानी नयाँ दिल्लीको प्रदूषण नियन्त्रणमा आएको छ। गयराति भएको वर्षाका कारण दिल्लीको वायु प्रदूषणको स्तर २ सयभन्दा तल झरेको बीबीसीले जनाएको छ।...
भारतको राजधानी नयाँ दिल्लीको प्रदूषण नियन्त्रणमा आएको छ। गयराति भएको वर्षाका कारण दिल्लीको वायु प्रदूषणको स्तर २ सयभन्दा तल झरेको बीबीसीले जनाएको छ।...
माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ।
अर्को सातादेखि
काठमाडौं, पुस ५ । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताए । उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका […]
काठमाडौं, बैशाख ७ । धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको […]
धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशका अधिकांश भागमा अबको दुई दिन आंशिकदेखि सामान्य बदली रहनेछ। तातो लहर अबका दिनमा बढ्ने महाशाखाले उल्लेख गरेको छ।&nbs
काठमाडौं : विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।बंगालको खाडी र पश्चिम अरेबियाली सागरमा उत्पन्न भएको जलवायु प्रणालीले भारतका केही शहरमा भीषण वर्षा हुने र त्यसको प्रभाव नेपालमा समेत देखिन सक्नेतर्फ उनीहरूले सचेत गराएका हुन्।विश्वको वायु प्रदूषित शहरको सूचीमा काठमाडौं अहिले बेलुकी १२ औं स्थानमा परेको छ। वायु प्रदूषण सूचक (एक्युआई) काठमाडौंमा १ सय २० मापन भएको छ।वातावरण विभागका अनुसार स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्युआई राम्र
राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गरिन् ।उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताइन् ।
१८ चैत, काठमाडौं । बुुुधबार साँझ परेको पानीले वायु प्रदूषणको मारमा रहेका काठमाडौं उपत्यकाबासीलाई राहत दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ । ‘पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले कतै धेरै र कतै हल्ला वर्षा भएको हो’ […]