काठमाडौं (नेस) । संसारका २ सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै देशभर आन्तरिक रेमिट्यान्सको सेवा प्रदान गर्दै आएको रेमिट कम्पनी ई–सेवा मनी ट्रान्सफरले अब शून्य शुल्कमा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको छ । यो सुविधा मार्च १, २०२२ बाट प्रारम्भ भएर मे ३१, २०२२ सम्म रहने कम्पनीले जनाएको छ । ई–सेवा […]