अब कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन सकिने

बैंकका अनुसार रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरका आधारमा देशभर रहेका आफन्त वा साथीभाइ जाेकसैलाई पनि आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएकाे हाे