रोकिएको बढुवा प्रक्रियालाई निरन्तरता दिनु पर्ने भन्दै आन्दोलनरत चिकित्सक शिक्षक कल्याण समाज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीबीच तीन बुँदे सहमति भएको छ । सहमतिपछि समाजमा आबद्ध चिकित्सक शिक्षक आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर सोमबारदेखि नियमित काममा फर्केका छन्