पछिल्लो समय कम उमेरमै मानिसमा उच्च रक्तचापको समस्या देखिने गर्छ । अव्यवस्थित जीवनशैली र तनावका कारण यस्तो समस्या निम्तिने गर्छ । उच्च रक्तचापलाई पूर्ण रूपमा निर्मूल पार्न निकै गाह्रो हुन्छ...पूरा पढ्नुहोस् »
‘मदिरा सेवन पनि गर्दिनँ, तर उच्च रक्तचाप छ,’ हिजोआज धेरैले यस्ता गुनासो गर्छन्, ‘मासु पनि धेरै खाँदिनँ, तर प्रेसर बढिरहेको छ ।’ उच्च रक्तचाप दुईथरी हुन्छन् । कारणसहितका र कारण थाहा नभई...
अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । तर यसकै कारण स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ । त्यसैले आफ्नो रक्तचाप कति छ भन्ने थाहा पाउन बेलाबेलामा परीक्षण गरिरहनुपर्छ । सामान्यतया माथि १४० सम्म र तल ८०-९० […]
उच्च रक्तचाप वा न्यून रक्तचाप हुनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिंदैन । रक्तचाप अनियन्त्रित भएर हुने यो समस्या बढिरहेको छ । यी दुई समस्यामा पनि उच्च रक्तचापलाई लिएर मात्रै धेरै मानिस चिन्तित रहेको पाइन्छ । तर धेरैलाई हेक्का नहुन सक्छ, न्यून रक्तचाप हुनु पनि स्वास्थ्यका लागि जोखिमपूर्ण छ । न्यून रक्तचापलाई नियन्त्रणमा ढिलाइ भए स्वास्थ्यमा जटिलता […]
काठमाडौं । उच्च रक्तचाप भएको अवस्थामा जिम जान हुन्छ ? धेरैमा द्विविधा छ । किनभने उच्च रक्तचाप भएकालाई कतिपय व्यायाम वर्जित गरिन्छ । गह्रौं वा तीव्र गतिमा गरिने व्यायामले उच्च रक्तचाप अरु बढाउँछ भनिन्छ । यस्तो स्थितिमा उच्च रक्तचाप भएका व्यक्तिले जिम जान हुन्छ कि हुँदैन ? यसो भन्छन्– मुटुरोग विशेषज्ञ र फिटनेस ट्रेनर : […]
काठमाडौं, १८ पुष । जाडोमा उच्च रक्तचाप हुनेहरुले के कस्ता सावधानी अपनाउने र कसरी उच्च रक्तचाप घटाउनेबारे चिकित्सक ओम मूर्ती अनिलले दिएका ५ सुझावहरु : १. रक्तचाप पटक-पटक चेकजाँच गर्ने। २. सेवन गरिरहेको औषधीको मात्रा बढ्न सक्छ वा नयाँ औषधी थपिने सम्भावना हुनसक्छ। एकपटकलाई पनि औषधी खान नछुटाउने। ३. जाडोमा उच्च रक्तचाप घटाउने अर्को उपाय […]
काठमाडौं । रक्तचाप सन्तुलित हुनुपर्छ तर विभिन्न कारणले यसमा उतारचढाव आइरहेको हुन्छ । रक्तचाप घटबढ हुनु स्वास्थ्यको लागि राम्रो होइन । त्यसैले समय–समयमा आफ्नो रक्तचापको स्थिति के छ भनेर जाँच गर्नुपर्छ, खासगरी वयस्क उमेरपछि । अहिले धेरैजसो व्यक्तिलाई उच्च रक्तचापले सताइरहेको बेला यसको जाँच गर्नु अरु जरुरी भएको छ । रक्तचाप जाँच्नका लागि अहिले क्लिनिक […]
खेमराज भुसाल कन्सल्टेन्ट फिजिसियन
वंशानुगत कारणले गर्दा अधिकांश मानिसमा उच्च रक्तचाप हुने गरेको पाइन्छ । मुटु, मधुमेह र मिर्गौलाजस्ता जटिल रोग लागेका मानिसलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ ।
मोटोपना, मानसिक तनाव र...
एजेन्सी, २७ भदौ । यदि तपाईको रक्तचाप प्रायः कम भइरहन्छ भने यस्तो अवस्थालाई हल्का रूपमा लिनु हुँदैन। यदि रक्तचाप धेरै कम छ भने, हृदयघात देखि अंग विफलता जस्ता खतरनाक अवस्थाहरू उत्पन्न हुन सक्छन् । कम रक्तचाप कम रक्तचाप वा कम रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन भनिन्छ। यदि कुनै व्यक्तिको रक्तचाप रिडिङ ९० र ६० भन्दा कम […]
कहिले काहीँ रक्तचाप बढी हुँदा केही पनि लक्षणहरू नदेखिन सक्दछन्। बिरामीलाई केही अप्ठ्यारो नभईकन पनि रक्तचाप बढी हुन सक्छ। त्यसैले रक्तचापलाई सुषुप्त हत्यारा पनि भनिन्छ।