काठमाडौं, १८ पुष । जाडोमा उच्च रक्तचाप हुनेहरुले के कस्ता सावधानी अपनाउने र कसरी उच्च रक्तचाप घटाउनेबारे चिकित्सक ओम मूर्ती अनिलले दिएका ५ सुझावहरु : १. रक्तचाप पटक-पटक चेकजाँच गर्ने। २. सेवन गरिरहेको औषधीको मात्रा बढ्न सक्छ वा नयाँ औषधी थपिने सम्भावना हुनसक्छ। एकपटकलाई पनि औषधी खान नछुटाउने। ३. जाडोमा उच्च रक्तचाप घटाउने अर्को उपाय […]