काठमाडौं : कास्कीको पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त सोमबार राष्ट्रिय शोक घोषणा गर्नुका साथै सार्वजनिक बिदा र सरकारी कर्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ। विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो. ‘सोमबार अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमण