‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउँछौँ’

दमौली– निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएकी छिन्  । नेपाल कानुन समाजको आयोजनामा आज दमौलीमा आयोजना निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा बोल्दै आयुक्त तुलाधरले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरिन् । सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक […]

सम्बन्धित सामग्री

स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरेको छ । मानवअधिकार आयोगले देशका विभिन्न ठाउँमा अनुगमन गरेपश्चात निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेको हो । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार हुने निर्वाचनबारे उच्चस्तरीय अनुगमन टोलीसहित ३२ […]

'धनुषामा भयरहित वातावरणमा निर्वाचन गराउन गम्भीर छु'

जनकपुरधाम : धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले भयरहित वातावरणमा निर्वाचनको सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्नका लागि आफूहरू गम्भीर भएको बताएका छन्।आज जनकपुरधाममा अन्तरसंवाद कार्यक्रममा  निर्वाचन अधिकृत प्याकुरेलले धनुषामा निष्पक्ष, भयरहित तथा स्वतन्त्रतापूर्वक निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सरोकारवाला निकायसँग निरन्तर गृह कार्यमा रहेको  समेत बताए।अन्तर्संवाद कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बोल्दै  निष्पक्ष

निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे ।निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गराउन विशेष योजना बनाएर अगाडि बढ्न मुख्यमन्त्री पोखरेलले निर्देश

‘निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार छ’

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे […]

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए।...

निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने आयोगको प्रतिवद्धता

काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरुपमा निर्वाचन सफल बनाउने दृढता […]

निर्वाचन निष्पक्ष होस् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा सोमबार पोखरामा आयोजित चुनावी सभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी […]

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ : अध्यक्ष ओली

गण्डकी– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित चुनावीसभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी […]