निर्वाचन निष्पक्ष होस् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा सोमबार पोखरामा आयोजित चुनावी सभामा उनले जनताले नेकपा एमालेलाई विश्वास गरेको बताउँदै जनताबाट प्राप्त मतलाई सुरक्षित गरी […]

सम्बन्धित सामग्री

निर्वाचन निष्पक्ष भएन, धाँधली र बुथ कब्जा भएः केपी ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको उनले आरोप लगाएका छन्।उनले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने समेत बताएका छन्।

मतदानपछि देउवा, ओली, नेपाल र लामिछानेले के भने ?

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आमनेपालीले जिम्मेवारीपूर्वक...

‘चुनावमा आउनुस्- बत्ती निभाइँदैन, मतपत्र च्यातिदैन, बाक्सा साट्न दिइँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् । केपी ओली समूहले

निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध देखिएन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सरकार आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन प्रतिबद्ध नदेखिएको आरोप लगाएका छन्। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सोमबार युरोपेली युनियन निर्वाचन पर्यवेक्षण टोलीसँगको कुराकानीमा ओलीले यस्तो बताएका हुन्। साथै उनले ...