एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई एक विशेष योजना ल्याएको छ ।
बैंकले आफ्ना ग्राहकले घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो ।
बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिन फूड एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजि...