एनआईसी एसिया बैंकको ‘नगद रिसाइक्लर’ सेवा सुरू

एनआईसी एसिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘नगद रिसाक्लर’ सेवाको शुभारम्भ गरेको छ ।सेवा सुरुवात भएसँगै बैंकका ग्राहकले सहजरूपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने बैैंकले जनाएको छ ।ग्राहकहरूले बैंकमा गई कुनै भौतिक फारमबिना केवल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था […]