एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सक्ने भएका छन् । बैंकले कार्डलेस विदड्रल सेवा दिन थालेको हो । बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जानकारी दिएको छ ।
यो सुविधा प्रयोग गर्न एनआईसी बैंकको मोबाइल एप प्रयोगकर्ताले एपभित्र रहेको...