लन्डन । जन्मजात दुईवटा योनि भएकी एक महिलाले बिना कुनै कठिनाइ सामान्य ढंगले नै एक छोरी जन्माएकी छन् ।
अमेरिकाको अलास्का निवासी २९ वर्षीया स्टेफानी ह्याक्स्टनले गर्भधारण गरेर उच्च जोखिम मोलेकी थिइन् । छ वर्ष अघि गरिएको नियमित यौन स्वास्थ परीक्षणको क्रममा उनको शरीरमा ‘युटेरस डाइडलफिस’ नामक एक दुर्लभ अवस्था भेटिएको...