स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित

स्याङ्जा । स्याङ्जामा तीन पालिकाका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । जिल्लाका ११ पालिका मध्ये पुतलीबजार नगरपालिका, कालिगण्डकी गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका तीनै जना महिला पराजित भएका हुन् । जिल्ला सदरमुकामको पुतलीबजार नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सीमा कुमारी क्षेत्री, […] The post स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आम चुनाव २०७९: प्रत्यक्षबाट कर्णालीमा महिलाकाे उपस्थिति शून्य

सुर्खेत- कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा सहभागिता शून्य भएको छ । प्रत्यक्ष निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपछि महिलाको सहभागिता शून्य भएको हो ।  दैलेख १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी कुन्ती शाही चार हजार ६ सय १२ मत ल्याएर एकीकृत स...

आम चुनाव २०७९: प्रत्यक्षबाट कर्णालीमा महिलाकाे उपस्थिति शून्य

सुर्खेत- कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा सहभागिता शून्य भएको छ । प्रत्यक्ष निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपछि महिलाको सहभागिता शून्य भएको हो ।  दैलेख १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी कुन्ती शाही चार हजार ६ सय १२ मत ल्याएर एकीकृत स...

प्रतिनिधि र प्रदेशसभा : कर्णालीमा महिलाको उपस्थिति शून्य

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा सहभागिता शून्य भएको छ । प्रत्यक्ष निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपछि महिलाको सहभागिता शून्य भएको हो ।  दैलेख १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी कुन्ती शाही चार हजार ६ सय १२ मत ल्याएर एकीकृत समाजवादीका अमर थापासँग पराजित भएकी छिन् । उनी राप्रपाबाट चुनाव लडेकी […]

चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित :: Pahilopost.com

पोखरा: कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै महिला उम्मेदवार पराजित भएका छन् ।  प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली कांग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भइन्।  उक्त क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत

चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन्। प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए। यस्तै हारेका अन्य महिला उम्मेदवारले पनि थोरै मत ल्याएका थिए।

कैलालीमा सबै महिला उम्मेदवार पराजित

धनगढी । देशभरीमा सम्भवतः सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिष्पर्धी रहेको कैलालीमा कुनैपनि महिला उम्मेदवार विजयी हुन सकेनन् ।  प्रतितिधिसभामा छ र प्रदेशसभामा छ जना गरी...