चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित :: Pahilopost.com

पोखरा: कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै महिला उम्मेदवार पराजित भएका छन् ।  प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली कांग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भइन्।  उक्त क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत

सम्बन्धित सामग्री

महिला क्रिकेट :नेपाल तान्जेनियासँग २७ रनले पराजित

चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो...

महिला भलिबलमा नेपाल हङकङसँग पनि पराजित

१९ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौं देखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३-० ले पराजित भएको हो । हान्झाउ नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५-२२, २५-१६, २५-१८ ले पराजित भए । पहिलो पटक एसियाड खेलिरहेको नेपालको यो चौथो हार हो । समूह चरणमा […]

महिला बास्केटबलमा नेपाल पराजित

ललितपुर : १९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ। देकिङ जिओग्राफिक इन्फरमेसन पार्कको बास्केटबल कोर्टमा आज सोमबार सम्पन्न खेलमा नेपाल जापानसँग १८ स्कोरको अन्तरले पराजित भयो। समूह बी अन्तर्गत भएको खेलमा जापानले २२ स्कोर गर्दा पराजित नेपालले मात्र ४ स्कोर गर्न सक्यो। नेपालका लागि गरिसा सिलवाल र  मीना गुरुङले समान २–२ अंक स्कोर गरे। एशियाली वरियतामा दोस्रोमा रहेको जापानसँग १५औँ वरियताको नेपालले प्रतिस्पर्धा गरेको थियो।&

महिला भलिबलमा नेपाल काजाकस्तानसँग पराजित

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजाकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजाकस्ताले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर खेलको चौथो र पाँचौँ …

साबा महिला च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेमा आइतबार भएको खेलमा नेपाललाई आयोजक टोली माल्दिभ्सले पराजित गरेकाे हो । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१–४७ ले पराजित गरेकाे छ । रोमाञ्चक खेलको अन्तिम २ मिनेटमा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो । […]

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ […]

बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरोको क्वाटरफाइनलमा

काठमाडौँ – बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २-१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो। अघिल्लो खेलमा इटालीलाई ५-१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो। खेलमा अग्रता […]

प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित

स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित हुनुभएको छ । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिनुभएका तीन महिला पराजित हुनुभएको हो । पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिनुभएको थियो […]

महिला च्याम्पियनसिपमा नेपाल भारतसँग फेरि पराजित

काठमाण्डाै - १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फेरि पराजित भएको छ । पहिलो खेलमा भारतसँग ७–० गोल अन्तर र दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ गोल अन्तरले पराजित भएको नेपाल तेस्रो खेलमा पनि भारतसँग पराजित भएको हो । हिजो बेलुकी जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ गोलले पराजित गर्यो । भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक गरिन् भने हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दिपा भोलानले एक गोल गरिन् । नेपालले अन्तिम खेल भोलि ब...

बंगलादेशमा नेपाली महिला क्रिकेट टोली पराजित

२२ कात्तिक, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट बंगलादेशमा खेलेको दोस्रो अभ्यास खेलमा पराजित भएको छ । बंगबन्धु बीकेएसपी कप सिरिज अन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपाल बिकेएसपीसंग ५ विकेटले पराजित भएको हो । नेपाली टोलीले नोभेम्बरको अन्तिममा युएईमा हुने विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ र त्यसैको तयारीका […]