फिल्म ‘हर्ट अफ स्टोन’मार्फत आलियाले गर्दैछिन् हलिउडमा डेब्यू

बलिउड अभिनेत्री आलिया भट्ट हलिउड फिल्म 'हर्ट अफ स्टोन' मा अनुबन्धित भएकी छिन्। आलियाले उक्त फिल्मबाट हलिउडमा डेब्यू गर्नेछिन्। नेटफ्लिक्सले ट्विटरमार्फत फिल्ममा आलियाले अभिनय गर्ने जानकारी दिएको हो।   Exciting News: Alia Bhatt will star alongside Gal Gadot and Jamie Dornan in their new movie Heart of Stone! pic.twitter.com/n9sp5YEJZS — Netflix (@netflix) March 8,…

सम्बन्धित सामग्री

'एक्टर' बाट फिल्ममा डेब्यू गर्दै दिलिपकी छोरी दिव्या

अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले फिल्म खेल्ने भएकी छन्। उनले फिल्म 'एक्टर' बाट फिल्ममा डेब्यू गर्न लागेकी हुन्।...

सर्ट फिल्म ‘चिसो घर’ जियो मामी मुम्बई फिल्म फेस्टिवलमा छनोट

काठमाडौं- एभरेष्ट फिल्म एकेडेमीबाट फिल्ममा डिप्लोमा गरेकी विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको सर्ट फिल्म ‘चिसो घर’ भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिवलका लागि छानिएको छ। आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने गिरीको सोसल ड्रामा जनराको फिल्म चिसो घर उक्त फेस्टिवलबाटै वर्ल्ड प्रिमियर हुने भएको छ। थर्ड डाईनेन्सन पिक्चर्स, सिमल […]

अर्जुन कपूर फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने तयारीमा

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूरले दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने भएमा छन् । भारतीय सञ्चार माध्यामका अनुसार ‘पुष्पा २’ लाई बलिउड टच दिनका लागि निर्माताले अर्जुन कपुरलाई फिल्ममा कास्ट गर्ने योजना बनाएका छन् । यस फिल्ममा अर्जुनलाई पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ । निर्माता फिल्मलाई ठूलो बनाउन चाहन्छन् र बलिउड उद्योगका […]

आलियाको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक सार्वजनिक

आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक भिडियो सार्वजनिक भएको छ। फर्स्टलुक भिडियोबाट आलियाको लुक पनि बाहिरिएको छ। जसमा उनको एक्सन अवतार देख्न सकिन्छ। नेटफ्लिक्स थ्रिलर यस फिल्मलाई टम हार्परले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री गल ग्याडोट र जेमी डोर्नन मुख्य भूमिकामा छन्। आलियाले इन्स्टाग्राममा ‘हार्ट अफ स्टोन’को फर्स्ट…

डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलरमा विजय देवरकोन्डा बक्सरको भूमिकामा

दक्षिण भारतीय स्टार विजय देवरकोन्डा फिल्म ‘लाइगर’का कारण यतिखेर चर्चामा छन्। दक्षिण भारतीय फिल्म ‘डियर कमरेड’बाट चर्चा बटुलेका विजयको डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देख्न सकिन्छ। फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्। दुई मिनेटको ट्रेलरमा विजयका केही लडाइँका दृश्यहरू पनि…

प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ । फिल्म ‘परदेशी’को दोस्रो श्रृंखला ‘परदेशी २’को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । फिल्म ‘परदेशी २’ लाई आगामी असोज १४ गतेदेखि सिनेमा हलहरूमा प्रदर्शन गरिने छ । चर्चित लोकगायक प्रकाश सपुतले अभिनेताको रूपमा यस फिल्मबाट डेब्यू गर्दैछन् । अध्ययनका लागि अमेरिका गएका एक […]

बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै छिन् । उनी हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ मा अभिनय गर्ने तयारीमा छिन् । आलियाको यो पहिलो हलिउड डेब्यू फिल्म हो । अहिले उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा उनको साथमा रणवीर सिंह र जया बच्चन […]

हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ सँग भिड्दै नेपाली डेब्यू निर्देशकहरु

काठमाडौं : आज शुक्रवारबाट दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ प्रदर्शनमा आएका हुन्। फिल्म ‘लक्का जवान’ हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता…

आमिर खानसँग बलिउडमा डेब्यू गर्दै साउथ फिल्म स्टार नागा चैतन्य

काठमाडौं। साउथ इन्डियन फिल्म स्टार नागा चैतन्य बलिउडमा डेब्यू गर्न लागेका छन्। उनी आमिर खानको चलचित्र लालसिंह चड्डामार्फत बलिउडमा डेब्यू गर्न लागेका हुन्। थुप्रै हिट चलचित्र दिइसकेका नागा यो चलचित्रमा विजय सेतुपतिको ठाउँमा रिप्लेस भएका हुन्। यसअघि यो चलचित्रमा विजयलाई ल्याउन खोजिएको थियो। नागाले साउथसँगै तेलुगू तथा तमिल सिनेमा पनि काम गरिसकेका छन्। आमिरको चलचित्रको छायांकन यतिबेला रोकिएको छ।

निर्देशक दिनेश राउतको 'प्रकाश'बाट रेनुको डेब्यू

धनगढीकी रेनुको 'प्रकाश' डेब्यू फिल्म हो। स्नातक गरिरहेकी रेनु थिएटर कलाकार हुन्। हालसम्म १० वटाभन्दा बढी नाटक, छोटो फिल्म र ‘एसिड कान्ड’ नामक वृत्तचित्रमा काम गरिसकेकी रेनुले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन्।