आलियाको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक सार्वजनिक

आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक भिडियो सार्वजनिक भएको छ। फर्स्टलुक भिडियोबाट आलियाको लुक पनि बाहिरिएको छ। जसमा उनको एक्सन अवतार देख्न सकिन्छ। नेटफ्लिक्स थ्रिलर यस फिल्मलाई टम हार्परले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री गल ग्याडोट र जेमी डोर्नन मुख्य भूमिकामा छन्। आलियाले इन्स्टाग्राममा ‘हार्ट अफ स्टोन’को फर्स्ट…

सम्बन्धित सामग्री

आलियाको हलिउड फिल्मको फर्स्ट लुक रिलिज

एजेन्सी, ९ असोज । बलिउड अभिनेत्री आलिया भट्टको पहिलो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को फर्स्ट लुक सार्वजनिक भएको छ। आलिया आफैले सामाजिक सञ्जालमार्फत फर्स्ट लुक सार्वजनिक गरेकी हुन । फिल्ममा आलियाको साथमा गल गाडोट र जेमी डोर्ननले अभिनय गरेका छन् । आफ्नो फर्स्ट लुकको भिडियो सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘हार्ट अफ स्टोन […]