बन्दको प्रभाव लुम्बिनी प्रदेशमा सामान्य

बुटवल – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसीसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही […]

सम्बन्धित सामग्री

गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ४ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक […]

चार प्रदेशमा मनसुनको प्रभाव

काठमाडौं : प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले बदली र वर्षा भइरहेको छ। हाल प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानमा मे

लुम्बिनी प्रदेशमा जसपा र लोसपा आ-आफ्नै दाउ

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै दल आन्तरिक तयारीमा जुटेका छन् । सोही क्रममा लुम्बिनी प्रदेशमा जसपा नेपाल र लोसपा नेपालले पनि पालिका तहमा आफ्नो प्रभाव देखाउन जोडबल गरिरहेका छन् । विगतमा एउटै दलमा रहेर हाल अलगअलग अस्तित्वमा रहेका यी दुवै दलबीच प्रभाव बढाउने होड पनि चलेको छ । यस क्रममा एक अर्काको कार्यकर्ता तान्ने र मतदाता आकर्षित गर्ने अभियानमा दुवै दल सक्रिय देखिएका छन् ।तत्कालीन संघीय समाजवादी पार्टीको लिगेसी हाल जसपा नेपालमा छ भने तत्कालीन राजपा नेपालको लिगेसी लोसपा नेपालमा छ । अघिल्लो

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्। बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरूमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडे...

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

मिलेनियम च्यालेन्ज  कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट अनुमदन भएपछि त्यसको विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरूमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागहरूमा भने अधिकांश पसलहरू खलेका छ

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

एमसीसी संसदबाट अनुमाेदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागमा भने अधिकांश पसल खुलेका छन् ।लुम्बिनी प्रदेशका मुख्य  सहरहरु रुपन्देहीको बुटवल, भैरहवा,

लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् । लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगाय

बाँकेमा प्रभाव जमाएको संस्थापन पक्ष लुम्बिनी प्रदेशमा पराजित

पराजित हुनेमा सबै संस्थापन (देउवा) पक्षका हुन्। कांग्रेसको प्रदेश सभा र प्रतिनिधी सभा क्षेत्रको निर्वाचनसम्म बाँकेमा नेपाली प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु पर्‍याे।...

नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि, यातायात ठप्प

बुटवल – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लामा बिहानैदेखि देखिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दले लामो तथा […]