कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणि नवदुर्गा टोलका स्थानीय युवा कुवेर दमाई (हले)को हत्या भएको रहस्य खुलेको छ।
३५ वर्षीय हलेको आफन्तबाटै हत्या गरेर बण्डनदी किनारमा गाडिएको अवस्थामा फेला परेको थियो। हलेको...
एजेन्सी । भारतको ओडिशामा एक रुसी नागरिकको शव फेला परेको छ। पछिल्लो १२ दिनमा ओडिशामा मृत्यु हुने उनी रुसका तेस्रो नागरिक हुन्। प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन। यसअघि पनि एक सांसदसहित दुई जनाको मृत्यु पनि रहस्य रहेको थियो। ओडिशा प्रहरीले मंगलबार एक रुसी व्यक्तिको शव फेला पारेको बताएको छ, जसको पहिचान […]
काठमाडौं, १६ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा वैशाखको तेस्रो साता लोडर पल्टिएर तीनजनाको मृत्यु भएको घटनाले धेरै रहस्यहरु खुल्न थालेको छ । मकवानपुरको पूर्वी बकैया गाउँपालिका ११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएको घटनामा मृत्यु भएका चिनियाँको वर्क पर्मिट, बीमालगायतको विषय उठेको छ । राष्ट्रिय गौरवको परियोजना अन्तर्गतका दुईवटा खण्ड गरी दुई चिनियाँ […]
खोला किनारमा अर्धनग्न अवस्थामा मृत भेटिएका १४ वर्षीय बालकको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै मोरङमा आफन्त र स्थानीयले कोशी राजमार्गमा चक्का जाम गरेका छन्। एक महिनाअघि घरबाट हराएका बालक...
खोला किनारमा मृत भेटिएका १४ वर्षीय बालकको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै आफन्त र स्थानीयले चरणबद्ध आन्दोलन सुरु गरेका छन्। मोरङ बुढीगंगा गाउँपालिका–४ हात्तीमुढाका निश्चल रायको मृत्यु रहस्य पत्ता...
पाल्पा । पाल्पामा माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् । घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको […]
वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन। उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो। त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ। मृत्यु हुनेमा भारत बिहारक
काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन्। २८औं मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले घटनासँग जोडिएका अमर लामाको हत्याले घटना झनै रहस्यमय भएको बताएका छन्।उनले जननेता मदन भण्डारी, नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो भएको उल्लेख गरेका छन्।
एजेन्सी। भारतको उत्तर प्रदेशस्थित गंगा नदीमा सयवटा लाश तैरिरहेको भेटिएपछि प्रहरी–प्रशासन यसको रहस्य खोज्न थालेको छ। महामारीको चपेटाबाट मृत्यु भएका मानिस जलाउन काठको अभावका कारण लाश नदीमा बगाइएको आशंका प्रहरीले गरेको छ। नदीमा भेटिएका लाश ४ देखि ५ दिनसम्म पुराना रहेको अनुसन्धानले देखाएको छ। उत्तर प्रदेशमा अहिले नदी वरपर प्रहरी गस्ती वृद्धि गरिएको छ।
एजेन्सी। भारतको उत्तर प्रदेशस्थित गंगा नदीमा सयवटा लाश तैरिरहेको भेटिएपछि प्रहरी–प्रशासन यसको रहस्य खोज्न थालेको छ। महामारीको चपेटाबाट मृत्यु भएका मानिस जलाउन काठको अभावका कारण लाश नदीमा बगाइएको आशंका प्रहरीले गरेको छ। नदीमा भेटिएका लाश ४ देखि ५ दिनसम्म पुराना रहेको अनुसन्धानले देखाएको छ। उत्तर प्रदेशमा अहिले नदी वरपर प्रहरी गस्ती वृद्धि गरिएको छ।