धनुषा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झा तथा प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् । आफूलाई सत्तारुढ गठबन्धनको दरिलो साथ रहेको बताउँदै उनले यसपटक आफ्नो जीत सुनिश्चित भएको बताए । प्रस्तुत छ झा सँगको अन्तरवार्ता :–प्रचार प्रसार कस्तो चल्दैछ ? ठीक ठीक ढङ्गले चलिरहेको छ । यहाँ एउटा सानो भेला थियो, त्यही भेला सकेर अब अर्को ठाउँमा जाने तयारी हुँदैछ ।–तपाईं एक्कसि रौतहट छोडेर तपाईं यहाँ आउनुभयो भन्ने छ,