वाणिज्य बैंकहरूमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ ।
काठमाडौं । वाणिज्य बैंकमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने असोज महिनामा मात्रै ३३ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । यसअघि असोजको दोस्रो सातामा निक्षेप पनि […]
The post बैंकहरूमा थपियो निक्षेप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
वाणिज्य बैंकहरूमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । अघिल्लो साता (असोज १४ देेखि २१ सम्म) ८ अर्ब नै निक्षेप घटेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल समेत बढेपछि निक्षेप […]