स्टेगेनले युरोकप गुमाउने

एजेन्सी। घुडाको चोटको शल्यक्रिया गर्ने भएपछि जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन्। स्टेगेनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चोटका कारण आफूले युरो गुमाउने बताउँदै प्रतियोगिता गुमाउनु पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न सहरमा आयोजना हुँदैछ।

सम्बन्धित सामग्री

युरोकप फुटबल छनौटमा नेदरल्याण्ड्सद्वारा आयरल्याण्ड पराजित

काठमाडौं । युरोकप फुटबल छनौट खेलमा आइतबार राति नेदरल्याण्ड्सले रिपब्लीक अफ आयरल्याण्डलाई २–१ ले हराएको छ । जितसँगै नेदरल्यण्ड्सले युरोकप छनौट समुह बि मा ४ खेलबाट ९ अंक जोडेको छ । ५ खेलबाट १५ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा रहँदा तेस्रो स्थानको ग्रिसको पनि ९ अंक छ । युरोकप फुटबलकै अर्को खेलमा डेनमार्कले फिनल्याण्डलाई १–० […]

नेपाली नजर : युरोकप विश्वकपभन्दा पनि प्रतिस्पर्धात्मक हुन्छ

सञ्जीव मिश्र, फुटबल विश्लेषक कोरोना भाइरस (कोभिड–१९) महामारीबीच पनि युरोकप २०२० चलिरहेको छ । युरोकपको एउटा सुन्दर विशेषता यो पनि हो । कोरोना महामारी सुरु भएपछि आयोजना भएको ठूलो प्रतियोगिता नै युरोकप हो । विश्व...

फर्नान्डो रापालिनी : युरोकप खेलाउने अर्जेन्टिनी रेफ्री

४ असार, काठमाडौं । अहिले विश्वमा दई ठूला फुटबल प्रतियोगिता युरोकप र कोपा अमेरिका भइरहेको छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न ११ शहरमा र कोपा अमेरिकाको ४७ औं संस्करण ब्राजिलमा भइरहेको छ । युरोकप खेलाउने रेफ्रीहरु युरोपकै हुने गर्छन् । तर यस पटक एक जना रेफ्री दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका छन् । उनी […]

तेस्रो पटक युरोकप खेलिरहेको अष्ट्रियाको पहिलो जित

३१ जेठ, काठमाडौं । अष्ट्रियाले युरोकप फुटबलमा पहिलो जित हात पारेको छ । तेस्रो पटक युरोकप खेलिरहेको अष्ट्रियाले  १६औं संस्करण अन्तर्गत सोमबार भएको खेलमा नर्थ मेसेडोनियालाई ३-१ ले पराजित गरेको हो । समूह सीमा अष्ट्रियाले जितसहित ३ अंक जोड्दा यसै संस्करणबाट युरोकपमा डेब्यु  गरेको नर्थ मेसेडोनियाको सुरुवात सुखद् हुन सकेन । अष्ट्रियाले यसअघि सन् २००८ […]

कोभिडले थलिएका दर्शकलाई मल्हम लगाउँदै युरोकप

विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबलपछिको अर्को फुटबलको कुम्भमेला युरोकप फुटबल शुक्रबार मध्यरातदेखि सुरु हुँदैछ।कोरोना भाइरसका कारण थलिएको विश्व फुटबल जगत युरोकप फुटबलबाट तङ्ग्रिने प्रयास गर्दैछ। हुनत अघिल्लो वर्ष नै हुने भनिए पनि कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको थियो। हरेक विश्वकपको २ वर्ष अघिपछि गरेर हुने युरोकप एक वर्षपछि सरे पनि यसको नाम भने युइएफए युरो २०२० नै रहने युरोपियन फुटबल महासंघ युइएफले जनाएको छ। विश्व फुटबलका महारथीहरुको भीडन्तमा विशेषगरी युरोपकै देशहरुको

युरोकप आजबाट, इटाली र टर्की भिड्दै

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) शुरू हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा शुरू हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आर्नोल्डले युरोकप फुटबल गुमाउने

इंग्ल्यान्डका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले युरोकप फुटबल गुमाउने भएका छन् । थाइ चोटका कारण राइट ब्याक आर्नोल्डले युरोकप गुमाउने भएका हुन् । इंग्ल्यान्डले घोषणा गरेको टिममा २२ वर्षे आर्नोल्ड रहेका थिए । तर, बुधबार राति अष्ट्रियासँगको मैत्रीपूर्ण खेलमा आर्नोल्डले चोट बोकेका थिए । लिभरपुलका डिफेन्डर समेत रहेका आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

पहिलो पटक ११ देशमा आयोजना हुँदैछ युरोकप

१३ जेठ, काठमाडौं । मिनी विश्वकपको रुपमा चर्चित युरोकप फुटबल पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । यसअघि एक वा दुई देश मिलेर युरोकप आयोजना गर्ने गरेका थिए । अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले आयोजना गरेको छ भने  तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए । युरोकप […]

स्टेगेनले युरोकप गुमाउने

एजेन्सी। घुडाको चोटको शल्यक्रिया गर्ने भएपछि जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन्। स्टेगेनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चोटका कारण आफूले युरो गुमाउने बताउँदै प्रतियोगिता गुमाउनु पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न सहरमा आयोजना हुँदैछ।

युरोकप नखेल्ने स्टेगेनको उद्घोष

जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन् । घुँडाको चोटले शल्यक्रिया गर्ने भएपछि स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् । स्टेगेनले सामाजिक संजालबाट आफुले युरोकप नखेल्ने बताएका छन् । इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफुलाई दुख लागेको समेत बताएका छन् । तर, स्टेगेनले आफुले पहिले आफ्नो स्वास्थ्य र करियरलाई ध्यानमा राखेको बताएका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।