१० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौ : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै  त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् ।बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले एमालेको संगठनात्मक संरचनालाई जेठ २ मा पुर्याउनु भनेको राजनीतिक सेन्समा बुझ्नुपर्ने पनि बताए । ‘आजको एमाले विकसित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न जरुरी छ । परिवर्तित सन्दर्भको एमाले हो । यसलाई पन्छाएर एमालेको मात्रै कुरा गर

सम्बन्धित सामग्री

दश बुँदे सहमति कार्यान्वयन गर्न गठित कायर्दलको बैठक जारी

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदलका सदस्यहरुको बैठक जारी छ । पार्टी मुख्यालय थापाथलीमा अहिले दश बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल चलिरहेको बताईएको छ । दश बुँदे सहमति कार्यान्वयनको लागि भीम रावललाई संयोजक बनाईएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, […]

एमालेमा १० बुँदे कार्यान्वयनको संयोजक भीम रावल

काठमाडौं : नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावललाई तोकेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।भट्टराईका अनुसार १० बुँदे सहमति कार्यान्वयन सहजिकरणको लागि रावलको संयोजकत्वमा कार्यदल विस्तार गरेको हो। यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो।कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य स

एमालेको १० बुँदे मिलाउन भीम रावल नेतृत्वको कार्यदलमा थपिए शंकर पोखरेल

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । १० बुँदे सहमति कार्यान्वयन नभएको भनेर पार्टीमा असन्तुष्टि बढिरहेका बेला बैठकले कार्यदल बनाएको हो । एमालेको सबै तहमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाउने निर्णय गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।  कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् । भदौ ८ गतेको स्थायी कमिटी बैठकले ६...

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए । उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण […] The post एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

'आफ्नै सत्ता ढाल्ने र मुद्दा हाल्ने विषयमा निर्मम छलफल गर्छाैं'

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेसँगै पार्टी संरचना २०७५ जेठ २ अगाडिको अवस्थामा क्रियाशील हुने भएको छ।१० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरूको पूर्णता दिनेलगायत प्रयोजनका निम्ति कार्यदल बनाइएको छ। कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उप-महासचिवहरू विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।वरिष्ठ नेता माधवकुमार नेपालको साथ छोडेका दश स्थायी कमिटी सदस्यसहित मंगलबार बसेक

एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल गठन भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेका छन् । एमालेले आगामी मंसिर १०–१२ गतेसम्म दशौं महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटिको बैठकले दशौं महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी द...

नेपालको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज

काठमाडौँ- माधव कुमार नेपालको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ । १० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्न उपाध्यक्ष भीम रावल, महासिचव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । […]

‘१० बुँदे सहमति’ कार्यान्वयनको प्रस्ताव तय गर्न तीन नेतालाई जिम्मा

एमाले विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ ।  कमिटीमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप-महासचिव विष्णु पौडेल सदस्य छन् । यो कमिटीले स्थायी मंगलबारको बैठकअघि प्रस्ताव तयार गर्नेछ ।

माधव नेपाललाई दोस्रो अध्यक्ष स्वीकार्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष स्वकार्न नसकिने बताएका छन्। शुक्रवार पार्टी कार्यालय थापाथलीमा आयोजित खिर खाने कार्यक्रममा पोखरेलले दोस्रो अध्यक्षको प्रस्ताव विधान विपरीत भएको दाबी गरे। उनले एकता लागि १० बुँदे सहमति भएको र त्यसलाई पालना गर्नुपर्ने बताए। 'पार्टीको विधि र विधानभन्दा फरक ढंगले…

१० बुँदे सहमति एमालेको आन्तरिक जीवनमा अत्यन्तै सुखद : ईश्वर पोखरेल

एमाले नेता ईश्वर पोखरेलले पार्टीको आन्तारिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका छन् । ‘नेकपा (एमाले)मा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।उनले नेकपा (एमाले)को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद पक्ष भएको बताएका छन् । उनले भनेका छन्, ‘अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ