२०७५ जेठ २ अघि फर्कियो एमाले मकवानपुर

हेटौंडा, (नेस) । नेकपा एमाले मकवानपुरले १० बुँदे सहमति कार्यान्वयन गर्दै ३ सय २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । एक पार्टी प्यालेसमा शनिबार भएको जिल्ला बैठकले तत्कालीन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा कमिटी गठन गरेको हो । कमिटी उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा चयन हुनुभएको छ । […]

सम्बन्धित सामग्री

२०७५ जेठ २ गते अगाडिको संरचनामा फर्कियो मकवानपुर एमाले

हेटौँडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गते अगाडिको संरचनामा फर्किएको छ। आज हेटौँडामा तत्कालिन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बस्दै पुरानै संरचनामा फर्किएको हो। २०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजन पछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेसँगै पुरानो संरचना…

मकवानपुरमा जेठ २ कै संरचनामा फर्कियो एमाले

हेटौंडा : नेकपा (एमाले) मकवानपुर २०७५ जेठ २ गतेको संरचनामा फर्किएको छ।शनिबार हेटौंडामा तत्कालीन एमाले मकवानपुरको जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बसेर पुरानो संरचनामा फर्किएको हो। वि.स.२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा (एकिकृत समाजवादी) रोजेपछि पुरोनो संरचनाअनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा बैठक बसेको छ।बैठकमा लम्साल अध्यक्ष, गोपाल श्रेष्ठ उपाध्यक्ष, एकलाल श्रेष्ठ सचिव, लालबहादुर थापा उपसचिवसहितको तीन सय २९ सदस