काठमाडौं । विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले हाम्रो देश समेत इन्धनमा भएको मुल्यवृद्धिको चपेटामा सबै परेका छन् । इन्धन (पेट्रोलियम पदार्थ)को मूल्यवृद्धि र यसको बढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदमहरु अगाडी बढाएको छ। समाज र देशको हितका लागि इन्धन खपत […]