हाइड्रोजन इन्धनको सम्भाव्यता

हाम्रो मुलुक भूपरिवेष्टित राष्ट्र हो । भूपरिवेष्टित राष्ट्र भएकै कारणले गर्दा पनि मुलुक छिमेकी राष्ट्र भारत र चीनसँग पेट्रोलियम पदार्थ अर्थात् इन्धनसँगको आयातमा निर्भर रहनुपरेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च गरे तापनि अझै लिटरमा १४ रुपैयाँ ५० पैसा घाटा छ भन्छ । दैनिक अर्बौं रुपैयाँ घाटा बेहोरेको निगम यही अवस्था हो […]

सम्बन्धित सामग्री

मल कारखानाको सम्भाव्यता अध्ययन गर्न समझदारी

काठमाडौं । हरित अवधारणाअन्तर्गत नेपालमा २६ करोड अमेरिकी डलर अनुमानित लागतको मल कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । अध्ययनका लागि लगानी बोर्ड नेपाल र मलेशियाली कम्पनी रिनिकोला एसडीएन बीएचडीबीच बुधवार समझदारीपत्रमा हस्ताक्षर भएको हो । ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रिनिकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले हस्ताक्षर गरेका हुन् । उक्त परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधि प्रयोग गरी वार्षिक ९५ हजार ६ सय मेट्रिक टन ग्रीन एमोनिया र २ लाख ८६ हजार ९ सय ७५ मेट्रिक टन ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्ने प्रस्ताव गरिएको छ । परियोजना तनहुँ जिल्लाको आबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको बोर्डका सहसचिव अमृत लम्सालले बताए । उनका अनुसार प्रस्तावक रिनिकोलाले अनुमतिपत्र प्राप्त गरेको २ वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई बुझाइसक्नु पर्नेछ । ‘ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन भएमा अहिले किसानले प्रयोग गरिरहेको युरिया र डीएपीको झन्झट हट्नेछ । यो मलले युरिया र डीएपीको विकल्पका रूपमा काम गर्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘युरिया/डीएपी र ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट उत्पादन गर्ने प्रविधि फरक छ तर बालीनालीले पाउनुपर्ने सम्पूर्ण तत्त्व यसबाट पनि पाउँछ ।’  सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्थाअनुसार रिनिकोलाले ऊर्जाका रूपमा विद्युत् प्रयोग गरी वातावरणमैत्री प्रविधि अपनाई मल उत्पादनका लागि २०७९ पुस २४ मा गरेको प्रस्तावका आधारमा बोर्डको २०७९ चैत ३० मा सम्पन्न ५३औं बैठकले प्रस्तावकलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत भदौमा सम्पन्न बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो । नेपालमा प्राकृतिक ग्यासको प्रयोग गरेर मल उत्पादन गर्न धरै नै खर्चिलो हुने देखिएकाले हरित अवधारणाअन्तर्गत ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादनका लागि अध्ययन गर्न लागिएको लगानी बोर्डका विज्ञ एक्सित पौड्यालले जानकारी दिए । उनका अनुसार हाइड्रोजन र अक्सिजनलाई छुट्ट्याएर वायुमण्डलमा भएको नाइट्रोजन मिसाएपछि ग्रीन एमोनिया बन्छ । यसरी बनेको ग्रीन एमोनियामा क्याल्सियम मिसाएपछि क्याल्सियम एमोनियम नाइट्रेट मल बन्छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा हरित अवधारणा अन्तर्गत मल उत्पादन गर्ने लक्ष्य राखेको यस परियोजनाले नेपालको जलविद्युत्लगायत आन्तरिक ऊर्जाका स्रोतहरूको उपयोग गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । विश्वसनीय तवरले गरिएको अध्ययनमार्फत परियोजना कार्यान्वयनको चरणमा जोखिम कम हुने र दीर्घ रूपमा परियोजना सञ्चालन गर्ने मार्गचित्र प्रदान हुने उनले बताए । बोर्डकै समन्वयमा मल कारखाना स्थापनाका लागि जर्मन कम्पनी डाइगले पनि अहिले सम्भाव्यता अध्ययन गरिरहेको छ ।

१० वर्षपछि मात्रै नेपालले हाइड्रोजन निर्यात गर्न सक्ने

काठमाडौं । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयका समिट सकिएको छ । दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका विभिन्न सत्रहरुमा नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ तथा लगानीकर्ताले नेपालमा हाइड्रोजन उत्पादनका लागि पूर्वतयारी, खपत तथा बजारीकरण लगायतका विषयमा विभिन्न अध्ययनका आँकडा विश्व अभ्यास लगायतलाई विश्लेषण […]

हाइड्रोजन उत्पादनमा ‘ब्लिन्डेड फाइनान्स’ उपयुक्त रहेको निष्कर्ष

२५ असोज, काठमाडौं । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा मन्थन गर्दै दुई दिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनका विभिन्न सत्रहरुमा नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ …

‘हरित हाइड्रोजन उत्पादनमा नेपालसँग विश्वलाई नै अगुवाइ गर्ने क्षमता छ’

२४ असोज, काठमाडौं । सोमबार र मंगलबार काठमाडौँमा नेपाल हरित हाइड्रोजन सम्मेलन हुँदै छ । आयोजकहरूका अनुसार नेपालमा यस विषयमा यस प्रकृतिको कार्यक्रम पहिलो पटक हुन लागेको हो । कार्यक्रममा नेपाल र अन्यत्रका विभिन्न सरकारी निकाय, विकासे संस्था, उद्योगधन्दा तथा अन्य सरोकारवालाको उपस्थिति रहनेछ । विशेषतः नेपालमा हरित हाइड्रोजन उर्जा विकासको सम्भाव्यता र सान्दर्भिकताबारे यस […]

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ भन्ने आँकलन हुन थालेपछि सोही विद्यु्त् बाट हाइड्रोजन उत्पादन गर्ने तथा बातावरणीय र आर्थिक हिसावले प्रगति हासिल हुन सक्छ भन्ने सोचका साथ हाइड्रोजन बहसले व्यापकता पाउँदै आएको छ ।

ग्रीन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

काठमाडौंँ - पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ ।  खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ भन्ने आँकलन हुन थालेपछि सोही विद्युत् बाट हाइड्रोजन उत्पादन गर्ने तथा वातावरणीय र आर्थिक हिसावले प्रगति हासिल हुन सक्छ भन्ने सोचका साथ...

ग्रीन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

काठमाडौंँ - पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ ।  खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ भन्ने आँकलन हुन थालेपछि सोही विद्युत् बाट हाइड्रोजन उत्पादन गर्ने तथा वातावरणीय र आर्थिक हिसावले प्रगति हासिल हुन सक्छ भन्ने सोचका साथ...

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

काठमाडौ. । पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ भन्ने आँकलन हुन थालेपछि सोही विद्यु्त् बाट हाइड्रोजन उत्पादन गर्ने तथा बातावरणीय र आर्थिक हिसावले प्रगति हासिल हुन सक्छ भन्ने सोचका साथ हाइड्रोजन […]

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ भन्ने आँकलन हुन थालेपछि सोही विद्यु्त् बाट हाइड्रोजन उत्पादन गर्ने तथा बातावरणीय र आर्थिक हिसावले