सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्नो पदमाथि प्रश्न उठाएकोमा आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदले सार्वजनिक लेखा समिति सभापति विपक्षी दलको हुनुपर्ने माग गरेका थिए भने कांग्रेसका सांसदले संसदीय अभ्यासमा लेखा समितिको नेतृत्व प्रतिपक्षले पाउने स्मरण गराएका थिए ।