लेखा समिति सभापति चाहिने भए प्रचण्ड र देउवासामु गएर १ घण्टा भाषण गर्नुहोस् : पोखरेल

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्नो पदमाथि प्रश्न उठाएकोमा आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदले सार्वजनिक लेखा समिति सभापति विपक्षी दलको हुनुपर्ने माग गरेका थिए भने कांग्रेसका सांसदले संसदीय अभ्यासमा लेखा समितिको नेतृत्व प्रतिपक्षले पाउने स्मरण गराएका थिए ।

सम्बन्धित सामग्री

लेखा समिति मात्रै किन, प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुहोस्ः प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैँसँग राख्न सत्तारुढ दलहरूलाई चुनौती दिएका छन् ।

संसदीय समितिमा एमाले रणनीति : मन्त्री–राजदूत चाहिँदैन, बहिष्कार गर्न पाइँदैन

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको ‘मिनी संसद्’ भनेर चिनिने संसदीय समितिले पूर्णता नपाउँदा विधेयकहरू अलपत्र परेका छन्।सत्ता र प्रतिपक्षी दलबीच समितिको नेतृत्वमा भागबन्डा नमिल्दा समितिले पूर्णता पाउन नसकेको हो। नेकपा एमाले १०  मध्ये लेखा समितिसहित चारवटा समिति आफूहरूले पाउनुपर्ने अडानमा छ।किनकि लेखा समिति स्वतः प्रतिपक्षी दलको हुन्छ। बाँकी ६ वटा समिति सत्तापक्ष र चारवटा आफूहरूले पाउनुपर्ने अडान एमालेको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेलाई लेखासहित तीनवटा