अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने - Naya Patrika
नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा...पूरा पढ्नुहोस् »
नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी एसजेभिएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ढल्केबर–सीतामढी ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम भइरहेको छ।...
झापाबाट भारतको सिलगुडी हुँदै बंगलादेशसम्म प्रसारण लाइन बनाउने नेपालको तयारी, नेपाल–बंगलादेश ऊर्जा बैठकमा प्रस्ताव पेस गरिँदै
नेपाल र बंगलादेशबीच छुट्टै डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपालले आन्तरिक तयारी अघि बढाएको...
नेपाल विद्युत् प्राधिकरणले नेपाल–बंगलादेश अन्तरदेशीय प्रसारण लाइन बनाउन स्थलगत अध्ययन गरेको छ । प्राधिकरणको एक उच्चस्तरीय टोलीले गत शनिबार र आइतबार नेपालको पूर्वी क्षेत्र, भारतको पश्चिम बंगाल राज्यमा स्थलगत अध्ययन...
नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण पुरानै रुटमा निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाहरूको सबस्टेसन पुरानै रुटमा रहेकाले आवश्यकताका आधारमा अन्तरदेशीय प्रसारण लाइन निर्माण पुरानै रुटबाट बन्ने रातमाटे–रसुवागढी–केरुङ चार सय केभी...
नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ ।नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका छन् । उक्त अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको देखाएको पनि बताए ।&lsqu
रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सर्भे सुरु गरिएको छ । यसअघि वन क्षेत्रबाट सर्भे गरिएको थियो । वन क्षेत्रबाट अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्दा लागत बढ्ने र सामग्री ढुवानीमा समेत समस्या आउने देखिएपछि निकुञ्ज क्षेत्रतर्फ सर्भे थालिएको हो ।
रातमाटे–रसुवागढी–केरुङ ४०० सय केभी प्रसारण लाइन आयोजनाको टोलीले रातमाटेदेखि रसुवागढीसम्म सर्भे गरिरहेका छन् । अहिले १० जनाको टोलीले सर्भेको काम गरिरहेका आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो । ...
-रमेश लम्सालकरिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ । लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा दुई पक्षीय सम्झौतामा बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।कूल ४०० केभी क्षमताको उक्त प्रसारण लाइन निर्माण गर्ने विषयमा २०७५ असोजमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सहमति जनाए
नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको हो ।भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडकातर्फका कर्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।नेपाल सरकार मन्त
पाँच हजार मेगावाट क्षमता वहन गर्न सक्ने प्रसारण लाइन १० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य, दूरी पनि पाँच किलोमिटर घट्ने
नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि परिवर्तन गरिएको नयाँ रुटको...
रसुवा – काेभिड–१९ का कारण चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । फैलिँदो कोरोना सङ्क्रमण र जोखिमका कारण नेपाल र चीन दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाउँदा प्रसारण लाइन निर्माण अघि बढ्न सकेको छैन ।
डेढ वर्षदेखि रसुवागढी नाकाबाट मानिसको आवतजावत ठप्प भएका कारण दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाएका हुन् । नेपाली पक्षले चीनतर्फ र चिनियाँ पक्षले नेपालतर्फ अध्ययन तथा अवलोकन गर्नुपर्ने भए पनि नाकाबाट आवतजावत हुन नपाउँदा समस्या भएको रातमाटे–रसुवागढी&nda...