मनुष्यको चित्त अत्यन्त चञ्चल छ । मनुष्यलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता रिपुहरूले घेरा हालेर उम्कन नसक्ने अवस्थामा पु¥याएका हुन्छन् । मनुष्य जीवनको सबैभन्दा मुस्किल विषय सभ्यताले निर्धारण गरेको सीमा र व्यक्तिका आकांक्षाबीचको सन्तुलन हो । सभ्यताले वैवाहिक जीवन, परिवार, कुटुम्ब, समाज र राष्ट्रिय दायित्वको विधान निर्धारण गरेको हुन्छ । सभ्यको तात्पर्य […]
The post आत्मोन्नतिका लागि योग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.