दाङ– राप्ती गाउँपालिका वडा नम्बर ६ का सोमनाथ चौधरीले चार वटा जर्सी गाई पाल्न गरेका छन् । उनले ५ वर्षदेखि गाई पालन गर्दै आएका छन् । उनले दैनिक २० लिटर दूध स्थानीय बजारमा बिक्री गर्न गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३ का खरदरियाका शेषराम यादवको पुख्र्यौली पेसा भैसीपालन हो । बाउ बाजेको पालादेखि […]
पातारासी गाउँपालिका–२ पेरे निवासी दिपबहादुर ऐडीको पुख्र्यौली पेसा हो भेडापालन । भेडा पालनबाटै ऐडीको घर सञ्चालन हुँदै आएको छ । चाडपर्वमा निको मसिना खाने, घरको नुन तेल गर्ने र परिवारको लुगाफाटो पनि भेडा बिक्रीकै आम्दानीले हुँदै आएको थियो । तर असार २८ गते पातारासी–२ को (दुगाड पाटनमा) चट्याङ पर्दा १५ वटा भेडाबाख्रा मरेपछि भेडापादक किसान […]
वि.सं २०६२ मा देउखुरी सेरामिक उद्योगको नाममा व्यवसाय दर्ता नै गरेर पुख्र्यौली पेसा सञ्चालन गर्न सुरु गरेका गढवा–६ का लिलाराम कुमालको माटोका भाँडा बनाउने पेसा खुम्चँदै गयो । माटोबाट बन्ने जति सबैखाले भाँडा बनाउने उनले अरु बिक्न छाडे पनि बिक्री हुने कप, प्लेटजस्ता माटोका भाँडा बनाउन उद्योग दर्ता गरेरै काम सुरु गरे । त्यो पनि […]
सुर्खेत – दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय केही वर्ष अघिसम्म मादल बनाएर गाउँघर डुलाउँदै बेच्थे। यो उनीहरूको पुख्र्यौली पेसा हो। तर, पछिल्लो समय त्यहाँका वादी समुदायले पुख्र्यौली पेसा छोड्दै गएका छन्। स्थानीय मना वादीले मादल बनाउने पेसा नै संकटमा परेको बताइन्। उनी भन्छिन्, ‘मादल बनाउने हाम्रो पुख्र्यौली पेसा हो, अहिले केहीबाहेक अधिकांशले यो पेसा […]
काठमाडौँ,२६ वैशाख । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरी परिवारको खर्च धान्दै आएका छन् । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेका छन् । सार्की परिवारका पुख्र्यौली पेसा छाला जुत्ताको कार्य हो । छाला जुत्ताको कार्यबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उनले साइकल मर्मत गर्ने […]
नेपालमा पछिल्लो समय आरन व्यवसाय छाडेर विभिन्न पेसा व्यवसाय अगाल्नेको लर्कोनै लागेको समयमा बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्कर्मा परिवारका तीन भाइ भने यही पेसाबाटै सन्तुष्ट भएका छन् । भाइ–भाइबीच रिसराग हुने नेपाली समाजमा यहाँ तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेसालाई व्यवसायिक बनाएका छन् । …
आधुनिक बाजागाजा, मोबाइल, यमपी थ्री, डिजेलगायतका कारण पञ्चेबाजा मुुगुमा लोप हुँदै गएको छ । पञ्चेबाजा लोप हुँदै गएपछि परम्परागत र पुख्र्यौली पेसा लोप हुँदै जान थालेका छन् ।
सिँजा गाउँपालिकाका अधिकांश किसानको भेडाबाख्रा पालन व्यवसाय पुख्र्यौली पेसा हो । हालसम्म सिंजाका किसानले भेडाबाख्रा पालनलाई निरन्तरता दिँदै आएका छन् । चरण क्षेत्र प्रसस्त भएको र भेडाबाख्रा पालनमा स्थानीयको आर्कषण पनि भएकाले सिंजा क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत मध्य भेडा बाख्रापालन पनि एक बलियो माध्यम हो ।गत वर्ष भारी हिमपात र चट्यांक लागेर सयौ भेडा […]
भद्रपुर (झापा) : झापाको एउटा गाउँ, जहाँ मेचे समुदायको बाहुल्यता छ। उनीहरूको पुख्र्यौली पेसा नै घरेलु मदिरा उत्पादन हो। यही पेसा गरेर उनीहरूले जीवन निर्वाह गर्दै आइरहेका छन्। तर, पछिल्लो समय उनीहरु पुख्र्यौली पेसा परिर्वतन गर्ने प्रयासमा छन्।
झापाको सदरमुकाम भद्रपुरदेखि पश्चिममा पर्ने हल्दीबारी गाउँपालिका–४ ऐनब...