मोटरसाइकललाई पहिरोले लग्यो, चालक बाँचे

काठमाडौं, २७ जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सडक भासिएर कार पहिरोमा खस्दा २ जनाको मृत्यु भएको छ। आँबु गाउँपालिका–४ ड्याममा  शुक्रबार बिहान ४ बजे सडक भासिएको हो । तर, मोटरसाइकल चालक भने बाँच्न सफल भएका छन् । चालकले सवारी फालेर ज्यान बचाउँन सफल भएका हुन् । भासिएको सडकबाट बा १० च ४६४९ नम्ररको कार पहिरोमा […]

सम्बन्धित सामग्री

पहिरोले स्काभेटर पुरेपछि दाङ–सल्यान सडक खण्ड अवरुद्ध

पहिरोले स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै खसेका ठूला ढुंगाले स्काभेटर च्यापिएको छ।...

म्याग्दीमा सडक निर्माणको क्रममा पहिरो गएपछि डोजर चालक बेपत्ता

काठमाडौं, ५ पुस । म्याग्दीको दग्नाममा सोमबार पहिरामा परेर एकजना बेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले स्काभेटर (डोजर) पुरिदाँ चालक बेपत्ता भएका हुन् । २७ वर्षीय डोजरका चालक भीमबहादुर खत्री बेपत्ता भएको प्रहरीले जनाएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन राहुघाट जलविद्यूत आयोजनाको सडक निर्माणको क्रममा पहिरो गएपछि बेपत्ता भएका चालक र […]

सडक निर्माणका क्रममा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता

न्युज अफ नेपाल, काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा  सुख्खा पहिरोले चालकसहित स्काभेटर पुरिएको छ ।तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय भिमबहादुर खत्री स्काभेटरसहित पहिरोमा पुरिएका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताए […]

सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको हो ।

हुम्लामा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु

अर्जुन बोहरा, हुम्ला । हुम्लाको अदनचुली गाउँपालिकामा पहिरो खसेर डोजर पुरिँदा चालकको ज्यान गएको छ ।अदनचुली गाउँपालिकामा –५को श्रीनगर देखि कालिका गाउँसम्मको लिङरोड खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजरसहित चालक पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिका –५ सेराजुउलको भिरमा सडक खन्ने क्रममा दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा बर्दिया नगपालिका ८ का २६ […]

मुस्ताङ र म्याग्दीको सिमानामा पहिरोले पुरियो ट्रक

बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पुर्याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्रकका निकाल्ने प्रयास गर्दागर्दै माथिबाट खसेको पहिरोले पुरिएको थियो । चालक र सहचालक सकुशल छन् । यो ट्रक बेनीको न्यू मुक्तिनाथ हार्डवेय

पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध

बैतडी : पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ। बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको  दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा अवरुद्ध बनेको हो।शनिबार राति १ बजेदेखि राजमार्ग अवरुद्ध भएको घटनास्थलमा रहेका से १ ख १३३३ नम्बर गाडीका चालक धनेश जोशीले जानकारी दिए। उनले भने, ‘सडकमाथिबाट पहिरो खसेको छ। राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ।’राजमार्ग अवरुद्ध हुँदा उक्त एम्बुलेन्स, मालबहाक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु अलपत्र परेका छन्।अवरुद्ध राजमार्ग

पहिरोले डोजर पुरिँदा दुई बेपत्ता

जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा  खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।

पहिरोले सिंगो बस्ती नै जोखिममा

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–३ चरिघ्याङमा निर्माणाधीन सडक पहिरोले बगाउँदा सिंगो बस्ती जोखिममा परेको छ । निर्माणाधीन ग्याबिनडाँडा–टुकी–चौतराडाँडा सडक मार्गको प्रवेशद्वारमा पहिरो गएसँगै सिंगो बस्ती जोखिममा परेको हो । डोजरले माटो भर्ने क्रममा ग्याबिन वालसहित डोजर नै दुर्घटनामा परेको थियो । डोजरमा क्षति पुगेको र चालक भने सकुशल रहेका छन् । चरिघ्यङ–टुकी–चौतराडाँडा सडक २०७५ […] The post पहिरोले सिंगो बस्ती नै जोखिममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

पहिरोले राजधानीमै मोटरसाइकल चालक पुरिए

ललितपुर, २२ असार । पहिरोले राजधानीमै एकजना मोटरसाइकल चालक पुरिएका छन् । बागमती गाउँपालिका वडा नम्बर ३ झाक्रेडाँडामा अविरल बर्षाको कारण बिहिबार पहिरो गई ईकुडोलबाट चापागाउँतर्फ जाँदै गरेको बा.५८ प ८१८० नम्बरको मोटरसाइकल ...