दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–३ चरिघ्याङमा निर्माणाधीन सडक पहिरोले बगाउँदा सिंगो बस्ती जोखिममा परेको छ । निर्माणाधीन ग्याबिनडाँडा–टुकी–चौतराडाँडा सडक मार्गको प्रवेशद्वारमा पहिरो गएसँगै सिंगो बस्ती जोखिममा परेको हो । डोजरले माटो भर्ने क्रममा ग्याबिन वालसहित डोजर नै दुर्घटनामा परेको थियो । डोजरमा क्षति पुगेको र चालक भने सकुशल रहेका छन् । चरिघ्यङ–टुकी–चौतराडाँडा सडक २०७५ […]
The post पहिरोले सिंगो बस्ती नै जोखिममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.