मनकारी शिक्षिकाः जसले हरेक दिन कोभिड बिरामीलाई निःशुल्क खाना खुवाउँछिन्

हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म र साँझ ६ देखि साढे ७ बजेसम्म सेती प्रादेशिक अस्पतालको कोरोनावार्ड अगाडी रहेको रुखमुनि एक महिला बसिरहेकी हुन्छिन् । धनगढीस्थित विशालनगरकी मीना अधिकारी जेठ ६ ...

सम्बन्धित सामग्री

निषेधाज्ञामा पनि जारी छ 'आमाको खाना' (फोटोफिचर)

बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा रानामगरले गत वर्ष सुरू गरेको निःशुल्क खाना अहिले पनि जारी छ । हरेक दिन काठमाडौंस्थित थापाथली, दरबारस्क्वाएर, ठहिँटी तथा बालाजु क्षेत्रमा ईन्दिराले दैनिक १००० प्याक खाना वितरण गर्ने गरेकी छन्

खुलामञ्चमा मजदुरलाई टीका र दक्षिणा

१० कात्तिक, काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले सोमबार दसैँको टीकाको दिन खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै …

खुलामञ्चमा मजदुरलाई टीका र दक्षिणा (फोटो फिचर)

१० कात्तिक, काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हन्ड्रेड ग्रुपले सोमबार दसैँको टीकाको दिन खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई …

बन्द भयो निःशुल्क खाना खुवाउने इलामेली किचन

कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएको भन्दै किचन बन्द भएको हो । इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गरिएको थियो । होटल एशोसिएशन इलामका अध्यक्ष तथा समाजसेवी देवी पौडेल र समाजसेवी सुमन श्रेष्ठको पहलमा सो अभियान सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएपछि देश–विदेशबाट समेत खाना खुवाउन सहयोग प्राप्त हुँदै आएको थियो ।