काठमाडौंँ- मन्त्रिपरिषद्को आइतबारको बैठकले एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजी) नियुक्त गरेपछि प्रहरी नेतृत्वको दाबेदारीमा रहेका विश्वराज पोखरेल र सहकुल थापाले अदालतको ढोका ढक्ढक्याउने भएका छन्। आइतबार श्रमिक दिवस भएका कारण अदालत बन्द रहे पनि पोखरेल र थापाले आफू निकटका कानुन व्यवसायीसँग परामर्श थालेको स्रोतले जानकारी दिएको छ। केपी ओली नेतृत्व सरकारले पोखरेल र थापालाई […]