आइसल्याण्डमा झण्डै ४८ प्रतिशत महिला सांसद

११ असोज, काठमाडौं । आइसल्याण्डको संसदमा महिला र पुरुषको संख्या झण्डै बराबरी देखिएको छ । सोमबार सार्वजनिक भएको मत परिणामअनुसार ६३ सिटको संसद्मा ३० महिला सांसद निर्वाचित भएका छन् । यसअघि प्रारम्भिक मतगणनाअनुसार ३३ महिला उम्मेदवार सांसदमा निर्वाचित हुन सक्ने देखिए पनि अन्तिम परिणामअनुसार ३० महिला सांसद निर्वाचन भएका हुन् । यससँगै आइसल्याण्ड युरोपमा संसद्मा […]

सम्बन्धित सामग्री

महिला सांसद सम्मानित

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ ।

महिला सांसद प्रतिनिधिसभाभन्दा प्रदेशसभामा धेरै

काठमाडौं : प्रतिनिधिसभाभन्दा प्रदेशसभामा महिला सांसद संख्या धेरै देखिएको छ। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभाभन्दा प्रदेशसभामा महिला सांसदको संख्या धेरै देखिएको हो।प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कुल ८२५ जना निर्वाचित भएका छन्। जसमध्ये प्रतिनिधिसभातर्फ ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत महिला निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।आयोगले प्रतिनिधि

एउटै निर्वाचन क्षेत्रबाट तीन महिला सांसद

सुदूरपश्चिमबाट प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व नै कम रहेको बेला कैलालीको निर्वाचन क्षेत्र नम्बर १ ले भने तीन जना महिला सांसद पाएको छ।

कैलाली–१ बाट पाँच महिला सांसद

कैलालीको निर्वाचन क्षेत्र नं. १ ले पाँच जना महिला सांसद पाउने पक्का भएको छ। ती मध्ये २ जनाको सांसद पद सुनिश्चित भैसकेको छ भने ३ जनाको नाम निर्वाचन आयोगको समानुपातिक तर्फको अन्तिम सूचीमा समेटिएको छ।...

समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद

उदयपुर ।   समानुपातिकमा प्रदेश सभा १ मा उदयपुरबाट चार जना महिला सांसद छनोट भएका छन । मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको हो । गत २०७४ को निर्बाचनमा प्रतिनिधिसभा तर्फ २ र प्रदेश तर्फ ४ सांसद पाएको उदयपुरले यस पटक भने प्रतिनिधि सभा तर्फ रित्तो हुन […]

समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद

उदयपुर – समानुपातिकमा प्रदेश सभा १ मा उदयपुरबाट चार जना महिला सांसद छनोट भएका छन्। मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको हो। गत २०७४ को निर्वाचनमा प्रतिनिधिसभा तर्फ २ र प्रदेश तर्फ ४ सांसद पाएको उदयपुरले यस पटक भने प्रतिनिधि सभा तर्फ रित्तो हुन पुग्यो। नेकपा […]

उदयपुरबाट ४ महिला प्रदेश समानुपातिकमा, संघतर्फ रित्तो

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको छ।...

समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित

काठमाण्डाै - समानुपातिकतर्फ ७६ महिला सांसद सुनिश्चित भएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको छ । १ सय १० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानु...

बलात्कारको हदम्यादबारे बोले महिला सांसद

महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन् । नेकपा (एमाले)की सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)की सांसद अमृता थापामगरलगायतका सांसदहरुले नावालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था तत्काल हटाउन […]

प्रदेश सभाको वार्षिकोत्सवमा महिला सांसद कुर्सीमै बेहोस भएपछि…

२१ मघ, जनकपुरधाम । प्रदेशसभा २ को तेस्रो वार्षिकोत्सव समारोहमा सहभागी एक महिला सांसद कुर्सीमै बेहाेस भएकी छन् । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेकी महिला सांसद बेहोस भएकी हुन् । रक्तदान गरेर मञ्चीय …