गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट सहभागी हुन इच्छुक योग्यता पुगेका व्यक्तिहरुबाट आवेदन आव्हान गरिएको छ । एनआरउनए जापानका सचिव जनकविक्रम शाहीले एक विज्ञप्ति जारी गरी अन्तर्र्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र विगतमा काम गरिसकेका व्यक्तिहरुमध्यबाट ६५ प्रतिशत (११० जना) …