नेकपा एमालेको पहिलो मधेश प्रदेश अधिवेशनमा तीन जना अध्यक्षको आकांक्षी देखिएका छन् । सिरहाका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सर्लाही अध्यक्ष राजनारायण साह र बाराका विचारी यादवले अध्यक्षमा दाबी गरेका छन् । पर्साका यादव प्रदेश कमिटीका सचिवालय सदस्य हुन् ।