टीकापुर: महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

टीकापुर- महिला स्वास्थ्य स्वयंसेविका रञ्जितादेवी टमट्टालाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो। उनको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा...

सम्बन्धित सामग्री

नेपालगञ्ज उपमहानगरले दियाे एक सय ६८ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

बाँके – महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साइकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत दुई सय एक जनामध्ये एक सय ६८ स्वयंसेविकालाई बुधवार उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाले साइकल हस्तान्तरण गर्नुभएकाे हाे ।  महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहज हाेस् भनेर नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षासहित साइकल सहयोग गरिएको मेयर राणाले बताउनुभयो । ३३ जना महिला स्वास्थ्य स्वयंसेविका ६० वर्ष उमेर पूरा भएका कारण असारपछि अवकाश पाउने भएकाले उनीहरूलाई साइकल हस्तान्तरण ...

पदैल सेवा दिँदै आएका स्वयंसेविका साइकल पाएपछि दंग

भद्रपुर (झापा) : टोलटोलमा पैदल पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका महिला स्वास्थ्य–स्वयंसेविका साइकल पाएपछि दंग परेका छन्। झापाको सदरमुकाम रहेका भद्रपुर नगरपालिका कार्यालयले ग्रामीण भेगका १२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेपछि उनीहरु दंग परेका हुन्। वडा नम्बर १ र २ को संयुक्त वडा कार्यालयमा कार्य...