वायुसेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका अध्यक्षलाई पदबाट बर्खास्त गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले निगमका अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।सरकारले यसअघि नै अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानबिनका लागि समिति बनेसँगै अधिकारी पदबाट स्वतः निलम्बनमा परेका थिए ।पदबाट निलम्बन परेपछि अधिकारी सर्वोच्चको सरणमा पुगेका थिए । सर्वोच्चले अधिकारीको पक्षमा अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्केका थिए । सर्वोच्चको आदेशबाट काममा फर्केका उनलाई सरकारले आज फेरि पदबाट

सम्बन्धित सामग्री

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अधिकारीमाथि कर्मचारीलाई दुव्र्यवहार गरेको,निगमलाई विभिन्न कारणले घाटामा पुर्याएको लगायतका आरोप लागेको थियो । उनलाई गत जेठमा संस्कृति पर्यटन तथा नारिक उड्डयन मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । उनले चित्तबुझ्दो जवाफ […]

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्तीमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बखार्स्त गरेको हो ।

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं, १९ साउन । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अधिकारीलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। तत्कालिन मन्त्री प्रेमबहादुर आलेले अधिकारीलाई पटक पटक स्पष्टीकरण सोधेका थिए […]

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले बताए ।