वायुसेवा निगमका महाप्रबन्धकसहित तीन सञ्चालक सदस्यलाई बर्खास्तीको माग

नेपाल वायुसेवा निगमका कर्मचारीहरूले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित तीन सञ्चालक सदस्यलाई बर्खास्तीको माग गरेका छन् । सञ्चालक समितिका सदस्यहरू मन्त्रिपरिषद्बाट नियुक्त हुनुपर्नेमा मन्त्रीस्तरीय निर्णयबाट भएका कारण पनि उनीहरूको नियुक्ति अवैध भएको कर्मचारीहरूको...

सम्बन्धित सामग्री

वायुसेवा निगमका अधिकृतसहित ६ ट्राभल्स सञ्चालक पक्राउ

काठमाडौँ– नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा नेपाल वायुसेवा निगमका एक अधिकृत र ६ ट्राभल्स सञ्चालकलाई पक्राउ परेका छन् । वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेलसहित अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रोलेक्स ट्राभल्सका सञ्चालक […]

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

१२ साउन, काठमाडौं। वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ । शुक्रबार काठमाडौंमा पत्रकारहरुसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताएका हुन् । उनले भने, ‘ हतारिएर हामीलाई […]

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै वायुसेवा सञ्चालक संघ

वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। वायुसेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति जनाएको हो।...

प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति, आन्तरिक उडान नियमित हुने

काठमाडौं  : नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएपछि बुधबार आन्तरिक उडान नियमित हुने भएको छ। बुधबारको उडान सञ्चालन गर्ने विषयमा प्राधिकरणबीच मंगलबार मध्यरातमा सहमति भएको हो।प्राधिकरणका महानिर्देशकसहित वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहितको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो। राति ११ बजेसम्म चलेको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज माग सम्बोधन गर्ने भ

वायुसेवा सञ्चालक संघले बुधबारबाट उडान सेवा बन्द गर्ने

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उडान सेवा बन्द गर्ने भएको छ। मंगलबार काठमाडौंमा आायेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।...

वायुसेवा सञ्चालक संघको स्पष्टीकरण

काठमाडौँ- वायुसेवा सञ्चालक संघ, नेपालले एकल इन्जिन भएका हेलिकप्टरहरुमा दुई पाइलट राख्नुपर्ने व्यवस्था उत्पादनकर्ताको डिजाइन, उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलनको प्रतिकूल हुने बताएको छ । संघका प्रवक्ता योगराज कँडेलले आज प्रकाशन गरेको विज्ञप्तिमा संघ तथा संघका सदस्य वायुसेवा कम्पनीहरू उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेकाले प्राधिकरणको प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त र […]

हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव : वायुसेवा सञ्चालक संघ

काठमाडाैँ- नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो। हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच […]

पत्रकार धमलाले गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक सङ्घको ध्यानाकर्षण

काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमा पत्रकार ऋषि धमलाले गरेको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा निगमको जहाजमा धमलाले गरेको क्रियाकलाप अमर्यादित भएको सङ्घले हिजो (बुधबार) विज्ञप्तिमार्फत जनाएको छ । प्रधानमन्त्रीसहितको भिभिआइपी टोली सवार उक्त उडानमा मिडिया ग्रुपका व्यक्तिहरुबाट उडानका क्रममा […]

वायुसेवा सञ्चालक संघको अध्यक्षमा थापा

वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष थापाको नेतृत्वमा २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।अध्यक्ष क्या. थापाले हवाई सञ्चालन उद्योग कोभिड महामारीका कारण उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्षदेखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाई थपिदै गएको बताए ।क्याप्टेन […]