पूर्व अर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने संसदीय छानबिन समितिको तयारी

काठमाण्डाै – बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएकोबारे छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ । संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ । आज संसद बैठक पनि भएकाले भ्याएमा आज, नभ्याएमा भोलिको बैठकमा शर्मालाई बोलाएर सोधपुछ गरिने समितिले जनाएको छ ।  तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठ...

सम्बन्धित सामग्री

सिसिटिभी फुटेज कसरी हरायो ? जनार्दन शर्मासँग आज सोधपुछ गर्दै संसदीय छानबिन समिति

काठमाडौं : संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरु नष्ट गरेको उनीमाथि आरोप छ। तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि शर्मालाई बोलाउने भएको हो। सचिव अर्यालले भने, ‘संसदीय छानबिन…

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा […] The post अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार […]

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ ।

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बनाइने

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ। बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो। ‘संसदीय छानबिन समिति बनाउने सहमति भएको छ,’ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने। उनका अनुसार सो समितिमा बस्ने […]

अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुने, ६ सदस्यीय समिति बन्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो । समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुङ्गो लागि नसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी […]

अर्थमन्त्रीको विवाद प्रकरणबारे संसदीय छानबिन समिति बनाउनेगरि सभामुख छलफलमा

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माको विवाद प्रकरणबारे संसदीय छानबिन समिति गठन हुने भएको छ । आज विहान ११ बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन् । बैठक रोकेर सभामुख अग्निप्रसाद सापकोटा दलका प्रतिनिधिहरुसँग छलफलमा छन् । सभामुख सापकोटाले उक्त प्रकरणमा छानिबन गर्नको लागि संसदीय समिति बनाउनेगरि छलफल थालेको एक सांसदले जनाए । […]

अर्थमन्त्रीको विवादबारे संसदीय छानबिन समिति गठन गर्नुपर्छ : उपसभापति खड्का

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा उठेको विषयबारे मुख खोलेका छन् । उनले यस विषयमा तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएका छन् । उनले समितिले छानबिन गरेर यथार्थ कुरा सार्वजनि गरिनु नै ठीक हुने तर्क गरेका छन् । उनले […]

संसदीय छानबिन समिति बनाउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिनको माग गर्दै मंगलबार संसद्मा अवरोध गरेको छ । एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति नबनाएसम्म सदन अगाडि बढ्न नदिने चेतावनी दिएको छ ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणमा अनाधिकृत मान्छे प्रवेश […]

संसदीय छानबिन समिति माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ । अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न […]