सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई छलफलमा नलगि पारित गर्ने तयारी गरेको छ । सरकारले दलहरूलाई ह्विप लगाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी गरेको हो ।बजेटको स्वागत गरेका प्रदेशसभा सदस्यहरु भने प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब)प्रति असन्तुष्ट छन् । बजेटप्रति सत्तापक्षका सांसदहरु नै असन्तुष्ट रहेका छन् । नेकपा एमालेका प्रदेशसभा सदस्य नेपालु चौधरीले सरकारले बजेटलाई छलफलमा नलगि पारित गराउने तयारी गरेको बताए । उनले नेकपा एमालेको संख्या प्रद