ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगा जिल्लामा दिउँसो २ बजेसम्म ४१ हजार ७ सय ४७ अर्थात् ३४.०२ प्रतिशत मत खसेको छ। खसेको मत विवरणअनुसार महिला २० हजार ३ सय ४५, पुरुष २१ हजार ४ सय १ र अन्य १ जनाले मतदान गरेका छन्। जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको सहभागिता क्रमशः बढिरहेको […]
काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ । आयोका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो २ बजेसम्ममा देशभर ३५ देखि ४० प्रतिशत मतदान भइसकेको छ। काठमाडौं र भक्तपुरका विभिन्न मतदान केन्द्रमा मतदान गर्दै मतदाताहरू । तस्बिर : नेपाल फोटो लाइब्रेरी
२१ फागुन, कैलाली । प्रतिनिधिसभा सदस्य चयन गर्न जारी निर्वाचनमा १०७ वर्षीय जेष्ठ नागरिकले पनि मतदान गरेका छन् ।
कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर १०७ वर्षका जनकलाल दाहालले मतदान गरेका हुन् ।
गत …
प्रकाश लम्साल, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा २ : ३० बजेसम्म ५५ प्रतिशत मत खसेकाे छ। मुख्य निर्वाचन कार्यालय ५ कलैयाका अनुसार उक्त समयसम्म जिल्लाभर २ लाख२५ हजार मत खसेको निर्वाचन अधिकरी नबिन चौधरिले बताउनुभयो । जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक रहेको छ भने मतदान कार्य शान्तिपूर्ण रूपमा जारी रहेको जिप्रका […]
काठमाडौँ । कुनै बेला राजनीतिप्रति उदासीन भनिने पुस्ता अर्थात् जेनजी वर्तमान निर्वाचनका केन्द्रबिन्दु बनेका छन् । यसमा जेनजी पुस्ताको भावनात्मक तथा भौतिक उपस्थिति बेग्लै छ ।
उनीहरूले ‘हाम्रो भविष्यका लागि’ भन्दै निर्वाचनलाई निर्णायक बिन्दुका रूपमा लिइरहेका …