ओखलढुंगामा २ बजेसम्म ३४ प्रतिशत मत खस्याे

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगा जिल्लामा दिउँसो २ बजेसम्म ४१ हजार ७ सय ४७ अर्थात् ३४.०२ प्रतिशत मत खसेको छ। खसेको मत विवरणअनुसार महिला २० हजार ३ सय ४५, पुरुष २१ हजार ४ सय १ र अन्य १ जनाले मतदान गरेका छन्। जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको सहभागिता क्रमशः बढिरहेको […]