कोही १०७ त कोही १०२ वर्षका : जसले सन्ततिका खातिर भोट हाले

काठमाडौँ  । कुनै बेला राजनीतिप्रति उदासीन भनिने पुस्ता अर्थात् जेनजी वर्तमान निर्वाचनका केन्द्रबिन्दु बनेका छन् । यसमा जेनजी पुस्ताको भावनात्मक तथा भौतिक उपस्थिति बेग्लै छ । उनीहरूले ‘हाम्रो भविष्यका लागि’ भन्दै निर्वाचनलाई निर्णायक बिन्दुका रूपमा लिइरहेका …